दफा ५१
सर्भेयरको पारिश्रमिक
सर्भेयरको पारिश्रमिक प्राधिकरणले निर्धारण गरेको मापदण्डको आधारमा बीमकले तोक्न सक्नेछ।